शब्दकोश प्रविष्टि
पातित
वि.
खसालिएको; झारिएको; गिराइएको; पतन गराइएको ।
लडाइएको; ढालिएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033921- मुद्रित पृष्ठ
- 763
शब्दकोश प्रविष्टि
खसालिएको; झारिएको; गिराइएको; पतन गराइएको ।
लडाइएको; ढालिएको ।
[सं.]
npbs2075-10-033921