शब्दकोश प्रविष्टि
पाताले
वि.
पातालको; पातालसम्बन्धी ।
पातालमा बस्ने वा पाइने ।
व्युत्पत्ति
[सं. पाताल+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033920- मुद्रित पृष्ठ
- 763
शब्दकोश प्रविष्टि
पातालको; पातालसम्बन्धी ।
पातालमा बस्ने वा पाइने ।
[सं. पाताल+ए]
npbs2075-10-033920