शब्दकोश प्रविष्टि

पातञ्जल

वि.

वि. [सं.] पतञ्जलिसम्बन्धी वा पतञ्जलिले बनाएको (व्याकरणको महाभाष्य वा योगदर्शन) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033891
मुद्रित पृष्ठ
762