शब्दकोश प्रविष्टि
पाण्डित्य
ना.
ना. [सं.] पण्डित हुनाको भाव वा पण्डितमा हुनुपर्ने विशेषता; विद्वत्ता, पण्डित्याइँ ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033881- मुद्रित पृष्ठ
- 762
शब्दकोश प्रविष्टि
ना. [सं.] पण्डित हुनाको भाव वा पण्डितमा हुनुपर्ने विशेषता; विद्वत्ता, पण्डित्याइँ ।
[सं.]
npbs2075-10-033881