शब्दकोश प्रविष्टि
पाठ्य
वि.
वि. [सं.] पढ्न लायक; पढ्न हुने; पढाइयोग्य; पाठ गर्न योग्य; पठनीय ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033857- मुद्रित पृष्ठ
- 761
शब्दकोश प्रविष्टि
वि. [सं.] पढ्न लायक; पढ्न हुने; पढाइयोग्य; पाठ गर्न योग्य; पठनीय ।
[सं.]
npbs2075-10-033857