शब्दकोश प्रविष्टि

पाठीन

ना.
  1. लामो थुतुनो हुने एक जातको माछोविशेष ।

  2. अध्ययन–अध्यापनको काम गर्ने व्यक्ति ।

  3. पुराण आदिको वाचक ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033852
मुद्रित पृष्ठ
761