शब्दकोश प्रविष्टि

पाठक

ना.
  1. पढ्ने छात्र ।

  2. पढाउने गुरु ।

  3. कथावाचक ।

  4. ब्रामण–जातिको एक थर ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033830
मुद्रित पृष्ठ
761