शब्दकोश प्रविष्टि

पाठ

ना.

ना. [सं.] १. पढ्ने कार्य वा काम; पढाइ । २. नियम वा विधिपूर्वक कुनै धार्मिक ग्रन्थ आदि बाच्ने काम । ३. पढ्ने वा पढाउने सामग्री । ४. गुरुले शिष्यलाई एक पटक घोक्न दिएको अंश । ५. पाठ्यपुस्तकको कुनै परिच्छेद । ६. बाच्ने वा पढ्ने क्रिया । ७ अर्ती; उपदेश । ८. प्रेरणा; भुक्त अनुभव ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033829
मुद्रित पृष्ठ
761