शब्दकोश प्रविष्टि

पाटे

वि.
  1. पाटैपाटा परेको; पाटा भएको; पाटावाल ।

  2. अत्यधिक; ज्यादै; धेर; पट्ट ।

  3. बारीको पाटामा पाइने; पाटामा हुने

व्युत्पत्ति

[पाटो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033814
मुद्रित पृष्ठ
760