शब्दकोश प्रविष्टि
पाटी२
ना.
कुनै काम वा निर्माण तथा रचना आदिको पद्धति; शैली; तरिका ।
परिपाटी; रीति; शैली ।
पाटीगणित; अङ्कगणित ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033807- मुद्रित पृष्ठ
- 760
शब्दकोश प्रविष्टि
कुनै काम वा निर्माण तथा रचना आदिको पद्धति; शैली; तरिका ।
परिपाटी; रीति; शैली ।
पाटीगणित; अङ्कगणित ।
[सं.]
npbs2075-10-033807