शब्दकोश प्रविष्टि

पाञ्चाली

ना.
  1. पुतली; खेलौना ।

  2. साहित्यमा प्रसिद्ध एक प्रकारको रीति वा शैली ।

  3. पाण्डवहरूकी सगोलकी स्त्री; द्रौपदी ।

  4. स्थानीय प्रशासन तथा जनहितसम्बन्धी काम गर्ने पञ्चहरूको प्राचीन सभा; पाञ्चालिक ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033786
मुद्रित पृष्ठ
760