शब्दकोश प्रविष्टि

पाञ्चायन

ना.
  1. गणेश, सूर्य, देवी, शिव र विष्णु- पाँच देवदेवीको समूह ।

  2. उक्त देवदेवीहरूको संयुक्त पूजा गर्ने सम्प्रदाय ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033782
मुद्रित पृष्ठ
760