शब्दकोश प्रविष्टि

पाञ्चजन्य

ना.
  1. विष्णुले पञ्चजन नामक दैत्यलाई हराई लिएको शङ्ख ।

  2. पञ्चजन नामक दैत्यहरूको कुल वा वंश ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033780
मुद्रित पृष्ठ
760