शब्दकोश प्रविष्टि

पाछनु

स.क्रि.
  1. बाँस, नर्कट, उखु, मकै आदिमा पातका धारले शरीरका अङ्गलाई खोस्याउनु; दर्फर्‍याउनु ।

  2. वैद्यद्वारा माईनिरोधका निम्ति टीका दिने काम गर्नु ।

व्युत्पत्ति

[प्रा. पच्छण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033773
मुद्रित पृष्ठ
759