शब्दकोश प्रविष्टि

पाग्री

ना.
  1. डोका, नाङ्ला, चित्रा आदि बुनेर जीवननिर्वाह गर्ने नेपालको एक जाति ।

  2. कामीजातिको एक भेद ।

  3. नेपाली घरको एउटा आकार (जस्तै- पाग्रीघर) ।

व्युत्पत्ति

[सं. प्राकार+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033747
मुद्रित पृष्ठ
759