शब्दकोश प्रविष्टि

पाखाभित्ता

ना.
  1. घाँच; पहाडको फेदी ।

  2. डाँडाको छेउछाउ ।

  3. भिरालो परेको गोरु नलागेर मुस्किलले अडिएर कुटो–कोदालाले खन्नुपर्ने जमिन ।

  4. पाखोपखेरो; पखेरो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033723
मुद्रित पृष्ठ
758