शब्दकोश प्रविष्टि
पाको
वि.
आगामा पाकेको; पकाइएको ।
ऋतुअनुसार समय पुगेर परिपक्व भएको; नरम भएको (फल आदि) ।
प्रौढ; अनुभवी; जानिफकार; परिपक्व ।
व्युत्पत्ति
[सं. पक्व]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033705- मुद्रित पृष्ठ
- 758
शब्दकोश प्रविष्टि
आगामा पाकेको; पकाइएको ।
ऋतुअनुसार समय पुगेर परिपक्व भएको; नरम भएको (फल आदि) ।
प्रौढ; अनुभवी; जानिफकार; परिपक्व ।
[सं. पक्व]
npbs2075-10-033705