शब्दकोश प्रविष्टि

पाईँ

ना.
  1. पाइन; पानी ।

  2. शक्ति; सामर्थ्य; ताकत ।

  3. स्फूर्ति; ओज ।

  4. पना ।

  5. अहङ्कार ।

व्युत्पत्ति

[पाइन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033662
मुद्रित पृष्ठ
757