शब्दकोश प्रविष्टि

पाइन

ना.
  1. फलामका हतियारहरूमा धार लाग्ने र नदोब्रिने पार्नका निम्ति चढाइने पानी; हतियारहरू आगामा तताएर रातो पारी हालिने पानी ।

  2. सामर्थ्य; शक्ति; तुजुक ।

व्युत्पत्ति

[सं. पानीय]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033653
मुद्रित पृष्ठ
757