शब्दकोश प्रविष्टि

पाँज्नु

स.क्रि.
  1. खेतबारी आदिमा उखेलेको बिउको थुप्रो पार्नु ।

  2. नलसँगको काटिएका धानको बोट सुक्न सक्ने गरी थुप्रो पार्नु; निहिन लगाउनु ।

  3. फैलाउनु; फिँजाउनु ।

व्युत्पत्ति

[पाँजो+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033626
मुद्रित पृष्ठ
756