शब्दकोश प्रविष्टि
पाँगो
ना.
ना. [सं. पङ्क] नदी, पोखरी, भल, बाढी आदिले बगाएर ल्याएको मलिलो लेदो माटो; मदम ।
व्युत्पत्ति
[सं. पङ्क]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033612- मुद्रित पृष्ठ
- 756
शब्दकोश प्रविष्टि
ना. [सं. पङ्क] नदी, पोखरी, भल, बाढी आदिले बगाएर ल्याएको मलिलो लेदो माटो; मदम ।
[सं. पङ्क]
npbs2075-10-033612