शब्दकोश प्रविष्टि

पहँली

वि.
  1. पहँलो वर्णको; पहँलो रङ हुने ।

  2. पहँलो वर्णकी (नारी) ।

व्युत्पत्ति

[पहँलो+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033588
मुद्रित पृष्ठ
755