शब्दकोश प्रविष्टि

पहँलिनु

अ.क्रि.

अ.क्रि. [पहँलो+इ+नु] पहँलो हुनु; पीत रङ्गको बन्नु ।

व्युत्पत्ति

[पहँलो+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033587
मुद्रित पृष्ठ
755