शब्दकोश प्रविष्टि

पहिलो

वि.
  1. गणनाका क्रमले एकको स्थानमा पर्ने; सुरुको; अगिल्लो; प्रथम ।

  2. कुनै प्रतिद्वन्द्वितामा प्रथम स्थान प्राप्त गर्ने ।

  3. कालक्रमले जेठो ।

व्युत्पत्ति

[सं. *प्रथिल्ल प्रथम]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033565
मुद्रित पृष्ठ
755