शब्दकोश प्रविष्टि

पस्रनु

अ.क्रि.
  1. लम्पसार पर्नु; पसारिनु; सुत्नु ।

  2. शरण पर्नु; पाउ पर्नु ।

व्युत्पत्ति

[सं. प्रसरण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033520
मुद्रित पृष्ठ
754