शब्दकोश प्रविष्टि
पसाङ्गिनु
अ.क्रि.
काँचा काठका फलेक सुकेर बाङ्गिनु वा खुम्चनु; त्रिपट हुनु ।
काठहरू सुकेर बाङ्गोटिङ्गो हुनु वा साँगुरिनु ।
व्युत्पत्ति
[सं. प्रसृताङ्ग+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033486- मुद्रित पृष्ठ
- 753
शब्दकोश प्रविष्टि
काँचा काठका फलेक सुकेर बाङ्गिनु वा खुम्चनु; त्रिपट हुनु ।
काठहरू सुकेर बाङ्गोटिङ्गो हुनु वा साँगुरिनु ।
[सं. प्रसृताङ्ग+नु]
npbs2075-10-033486