शब्दकोश प्रविष्टि
पसाउनु१
अ.क्रि.
अन्नका बोटमा बाला, घोगा आदि निस्कनु ।
केराका बोटबाट केराको घरी निस्कनु ।
अन्नमा बाला लाग्नु ।
व्युत्पत्ति
[सं. प्रसवण]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033483- मुद्रित पृष्ठ
- 753
शब्दकोश प्रविष्टि
अन्नका बोटमा बाला, घोगा आदि निस्कनु ।
केराका बोटबाट केराको घरी निस्कनु ।
अन्नमा बाला लाग्नु ।
[सं. प्रसवण]
npbs2075-10-033483