शब्दकोश प्रविष्टि

पसर

ना.
  1. औँलाहरू र हत्केलालाई कुप्र्याएर दुनो झँ बनाउँदाको खोबिल्टो ।

  2. त्यसमा अटाउने परिमाण बराबरको कुनै वस्तु ।

व्युत्पत्ति

[सं. प्रसृति]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033472
मुद्रित पृष्ठ
753