शब्दकोश प्रविष्टि
पसनी
ना.
ना. [सं. परशु+नी] काँजो र काठ आदिको बिँड हालिने, दाबिलाका आकारको, झार गोड्ने वा दुबो आदि खुर्कने फलामे साधन; खुर्पी ।
व्युत्पत्ति
[सं. परशु+नी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033470- मुद्रित पृष्ठ
- 753
शब्दकोश प्रविष्टि
ना. [सं. परशु+नी] काँजो र काठ आदिको बिँड हालिने, दाबिलाका आकारको, झार गोड्ने वा दुबो आदि खुर्कने फलामे साधन; खुर्पी ।
[सं. परशु+नी]
npbs2075-10-033470