शब्दकोश प्रविष्टि
पश्चिम
वि.ना.
सबैभन्दा पछिको; पछिल्लो ।
अन्तिम; आखिरी । ना.
सूर्य, तारा आदि अस्ताउने दिशा; पूर्वको विपरीत दिशा; पच्छिम; पच्छिउँ ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033443- मुद्रित पृष्ठ
- 752
शब्दकोश प्रविष्टि
सबैभन्दा पछिको; पछिल्लो ।
अन्तिम; आखिरी । ना.
सूर्य, तारा आदि अस्ताउने दिशा; पूर्वको विपरीत दिशा; पच्छिम; पच्छिउँ ।
[सं.]
npbs2075-10-033443