शब्दकोश प्रविष्टि

पश्चात्ताप

ना.

ना. [सं.] आफूले गरिसकेका कार्यबाट उत्पन्न कुनै मानसिक खेद; पछुतो; पछितो; थकथकी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033440
मुद्रित पृष्ठ
752