शब्दकोश प्रविष्टि
पशुपालक
ना.
ना. पशुहरू पालेर जीवननिर्वाह वा पेटपालो गर्ने व्यक्ति; पशु पाल्ने पेसा भएको मानिस; पशुचारक ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033427- मुद्रित पृष्ठ
- 752
शब्दकोश प्रविष्टि
ना. पशुहरू पालेर जीवननिर्वाह वा पेटपालो गर्ने व्यक्ति; पशु पाल्ने पेसा भएको मानिस; पशुचारक ।
npbs2075-10-033427