शब्दकोश प्रविष्टि
पशुचिकित्सालय
ना.
ना. पशुहरूका रोगको उपचार गर्ने ठाउँ; पशु– अस्पताल; भेटेरिनरी अस्पताल; पशु– अस्पताल ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033420- मुद्रित पृष्ठ
- 752
शब्दकोश प्रविष्टि
ना. पशुहरूका रोगको उपचार गर्ने ठाउँ; पशु– अस्पताल; भेटेरिनरी अस्पताल; पशु– अस्पताल ।
npbs2075-10-033420