शब्दकोश प्रविष्टि
पल्लवग्राही पाण्डित्य
ना.
कुनै विषयमा भएको अपूरो ज्ञान; कुनै विषयको बाहिरी वा मोटामोटी जानकारी ।
टपर्टुय्याँ ज्ञान वा स्थिति ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033365- मुद्रित पृष्ठ
- 751
शब्दकोश प्रविष्टि
कुनै विषयमा भएको अपूरो ज्ञान; कुनै विषयको बाहिरी वा मोटामोटी जानकारी ।
टपर्टुय्याँ ज्ञान वा स्थिति ।
npbs2075-10-033365