शब्दकोश प्रविष्टि

पल्लव

ना.
  1. नयाँ निस्केको पात; कमलो वा कलिलो पात; पालुवा; पाउला ।

  2. हातमा लगाउने बाला; कङ्कण ।

  3. कामुक वा लम्पट व्यक्ति ।

  4. इरानतिरबाट भारत पसेको पार्थ जाति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033362
मुद्रित पृष्ठ
751