शब्दकोश प्रविष्टि

पल्प

ना.

ना. [अङ्.] कागत बनाउन काठ, पराल आदि गलाएर तयार पारिएको लेदो वस्तु; कागज बनाउने फाँडो ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033359
मुद्रित पृष्ठ
751