शब्दकोश प्रविष्टि

पल्टाउनु

स.क्रि.
  1. फर्काउनु; उल्टाउनु ।

  2. सुताउनु; लेटाउनु ।

  3. ढाल्नु; लडाउनु ।

  4. कोल्टो फर्काउनु; पल्टा खुवाउनु ।

  5. गुडाउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033351
मुद्रित पृष्ठ
751