शब्दकोश प्रविष्टि

पल्कनु

अ.क्रि.
  1. स्वाद; रङ, सङ्गत, वस्तु आदिको गुणद्वारा त्यता आकर्षित हुनु; लोभिनु ।

  2. एकचोटि चाल पाइसकेको गुणको पछि फेरि–फेरि लाग्न इच्छुक हुनु ।

  3. चित्ताकर्षित हुनु; आसक्त हुनु ।

व्युत्पत्ति

[प्रा. पलक्क+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033334
मुद्रित पृष्ठ
750