शब्दकोश प्रविष्टि

पलौनी

ना.

ना. [पाल्+औनी] गाईबस्तु पालिदिएबापत पाल्नेलाई दिइने दर्माहा ।

व्युत्पत्ति

[पाल्+औनी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033333
मुद्रित पृष्ठ
750