शब्दकोश प्रविष्टि

पलायमान

वि.

वि. [सं.] भागिरहेको; कुलेलम भइरहेको; भाग्दो ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033313
मुद्रित पृष्ठ
750