शब्दकोश प्रविष्टि

पलायनवाद

ना.
  1. गाह्रो– साँघुरो परेका बखतमा आफ्नो सिद्धान्तमा स्थिर नरही पलायन हुने सिद्धान्त ।

  2. जीवनका बाधाहरूसित जुधी तिनलाई जित्ने साहस नदेखाई भागेर कुनै सुखद काल्पनिक स्थितिमा पुग्ने आकाङ्क्षा राख्ने एक साहित्यिक सिद्धान्त (युटोपिया) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033311
मुद्रित पृष्ठ
750