शब्दकोश प्रविष्टि

पला

ना.
  1. घडीको साठीऔँभाग; चौबिस सेकेन्डको समय; पल ।

  2. ज्यादै थोरै समय; छिन ।

  3. तराजुको जोखिने मालसामान वा ढक राखिने थालजस्तो धातु वा काठको भाँडो; पल्ला ।

व्युत्पत्ति

[सं. पल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033296
मुद्रित पृष्ठ
750