शब्दकोश प्रविष्टि

पल

ना.
  1. विपलभन्दा साठी गुना र सेकेन्डभन्दा चौबिस गुना धेर समय; पला ।

  2. अति अल्प क्षण; छिन ।

  3. चार कर्ष बराबरको तौल ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033288
मुद्रित पृष्ठ
749