शब्दकोश प्रविष्टि

पर्युपासक

वि.

वि. [सं.] देवदेवीहरूको राम्ररी उपासना गर्ने; देवदेवीहरूको पूजा गर्ने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033246
मुद्रित पृष्ठ
749