शब्दकोश प्रविष्टि

पर्यवेक्षण

ना.
  1. कुनै काम वा विषयको जाँचबुझ गर्ने काम ।

  2. कुनै कार्य वा विषयलाई विचारपूर्वक हेर्ने काम; निरीक्षण ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033228
मुद्रित पृष्ठ
748