शब्दकोश प्रविष्टि
पर्णशर
ना.
ना. बेपत्ता भएर मरेको वा मरेको अनुमान गरिए पनि लास नभेटिएमा कुशको पुतला बनाई दाहसंस्कारदेखि तेह्र दिनसम्म गरिने क्रिया; नारायणबलि ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033189- मुद्रित पृष्ठ
- 747
शब्दकोश प्रविष्टि
ना. बेपत्ता भएर मरेको वा मरेको अनुमान गरिए पनि लास नभेटिएमा कुशको पुतला बनाई दाहसंस्कारदेखि तेह्र दिनसम्म गरिने क्रिया; नारायणबलि ।
npbs2075-10-033189