शब्दकोश प्रविष्टि

परेता१

ना.

ना. [सं. प्रहारकृत] सार्कीले छाला पिट्ता तलतिर राखिने ढुङ्गो ।

व्युत्पत्ति

[सं. प्रहारकृत]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033137
मुद्रित पृष्ठ
746