शब्दकोश प्रविष्टि
परेखिया
ना.
ना. [पारख+इया] अड्डाखानामा रत्नहरू र अरू विशेष वस्तुको पारख गर्न राखिने सरकारी कर्मचारी; परखिया ।
व्युत्पत्ति
[पारख+इया]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033135- मुद्रित पृष्ठ
- 746
शब्दकोश प्रविष्टि
ना. [पारख+इया] अड्डाखानामा रत्नहरू र अरू विशेष वस्तुको पारख गर्न राखिने सरकारी कर्मचारी; परखिया ।
[पारख+इया]
npbs2075-10-033135