शब्दकोश प्रविष्टि

परीक्षित्

ना.

ना. [सं.] महाभारतप्रसिद्ध अर्जुनको नाति तथा अभिमन्युको छोरो; सर्पयज्ञ गर्ने जनमेजयको बाबु ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033127
मुद्रित पृष्ठ
746