शब्दकोश प्रविष्टि

परीक्षमाण

वि.
  1. परीक्षणकालमा राखिएको ।

  2. परीक्षा भइरहेको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033115
मुद्रित पृष्ठ
746